यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । यसपटक पण्डितले योजना बनाएका छन्– मास्कमाडौंलाई काठमाडौं बनाउने। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। उनले मन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, ‘म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो । फोनमा…