काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले थप ४ मन्त्रीको टुंगो लगाएकामा सबै नयाँ अनुसार छन् । अहिलेसम्म सरकारमा अनुभव नभएका ४ जनालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर दिने निर्णय लिएका छन् । देवेन्द्र पौडेल विगतमा डा। बाबुराम भट्टराई निकट भएपनि पछि प्रचण्डसँग जोडिएका थिए । उनले प्रचण्डको पक्षमा अडानसहित बोल्दै आएका छन् । पौडेल […]