प्रदेश रोज्दैनन् ‘सिनियर’

०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका अनुभवी नेता कसैले पनि प्रदेश रोजेनन् । प्रदेश संरचना स्थापनाअघि मन्त्रीको अनुभव भएका वा पार्टीको केन्द्रीय पदमा पुगिसकेका सुदूरपश्चिमका कुनै पनि दलका नेताले प्रदेश सभाका लागि उम्मेदवारी दिएनन् ।