काठमाडौं । निवर्तमान परराष्ट्र मन्त्री एनपी साउदले झण्डै एक वर्ष मुलुकको परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि पदमुक्त भएका साउदले आफूले गरेको काम सन्तोषजनक रहेको जिकिर गरे। ‘झण्डै एक वर्ष मुलुकको परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रह्यो। यो महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहँदा राजनीतिक […]