२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेतादेखि केन्द्रीय सदस्यहरुले भ्रातृ संस्थाले छिट्टै पूर्णता प्राप्त गर्ने जवाफ फर्काइरहन्छन् । तर, १५ महिना बितिसक्दा समेत भ्रातृ संस्थाले पूर्णता पाउने छनक बुधबारसम्म देखिएको छैन । भ्रातृ संस्थाको पूर्णता दिनका लागि पटक-पटक शीर्ष नेताहरुको बैठक बसे पनि त्यसले सार्थकता पाउन सकेको छैन । प्रारम्भमा तीन भ्रातृ संस्थालाई पूर्णता दिने […]