रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार बिहान टेलिभिजनमा देशका लागि सम्बोधन गरेका छन् । उनले रुसको युक्रेनमाथि कब्जाको कुनै योजना नभएको बताएका छन् ।विशेष सैन्य अभियानको घोषणा गरिएको आफ्नो बयानमा पुटिनले युक्रेनका जनताले उनीहरुको देश कसले चलाउँछन् भनेर छान्न सक्नेछन् ।बिहिबार एक टेलिभिजनमा सम्बोधनका बेला रुसका राष्ट्रपति पुटिनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् ।उनले पूर्वी युक्रेनमा तैनाथ सैनिकलाई उनीहरुले आफ्नो हतियार राखेर आफ्नो घर फर्किन भनेका छन् ।उनले युक्रेनलाई चेतावनी