रुसद्वारा बुल्गेरियाका १४ कुटनीतिज्ञ निष्कासित

रुस र बुल्गेरिया बीचको कुटनीतिक सम्वन्धमा तनाव बढेको छ ।  रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् ।  बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरूलाई देश निकाला गरेकाले प्रतिक्रिया स्वरुप रुसले बुल्गेरियाका कुटनीतिज्ञहरूलाई निकाला गरेको हो ।  रुसको विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूत अतानास क्रास्तिनलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो । निष्कासित गरिएका सबै जना मस्कोस्थित

सम्बन्धित सामग्री

रुसको अमेरिकालाई जवाफ : कुटनीतिज्ञलाई निष्कासित गरिने

अमेरिकाले १२ रुसी कुटनीतिज्ञलाई हटाउने निर्णय गरेपछि रुसले बदलास्वरुप थुप्रै अमेरिकी कुटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासित गर्ने बताएको छ ।अघिल्लो महिना अमेरिकाले राष्ट्रिय सुरक्षा चिन्ताको कारण न्युयोर्कस्थित संयुक्त राष्ट्र नियोगबाट रुसी कुटनीतिज्ञलाई निष्कासन गरेको थियो । र पछि अमेरिकाले संयुक्त राष्ट्रमा एक अतिरिक्त रुसी कुटनीतिज्ञ जासुस भएको दाबी गर्दै उनीहरुलाई निष्कासित गरेको थियो ।सोमबार रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानलाई बोलाइएको थियो र रुसको विदेश मन्त्रालयले राष्ट्रपति बाइड