ब्लड क्यान्सर के हो ? कसरी बच्ने

ब्लड क्यान्सर  प्राणघातक रोग हो। यसको समयमै उपचार गर्न नसकेमा ज्यानैसमेत जान सक्छ। रगतमा  विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर ...

सम्बन्धित सामग्री

‘पाँच वर्षमुनि र १३ वर्षमाथिका बालबालिकामा बढी ब्लड क्यान्सर देखिन्छ’ (भिडियो )

नेपालमा कति बालबालिका क्यान्सरको जोखिममा छन् ? तथ्यांक पाउन सकिदैन । यद्यपि चिकित्सकहरुका अनुसार ब्लड क्यान्सरका कारण अस्पताल पुग्ने बालबालिकाको संख्या बढ्दो छ । खासमा बालबालिकालाई के कारणले ब्लड क्यान्सर हुन्छ ? यसको लक्षण के हुन्छ ? कुन अवस्थामा यसको उपचार संभव हुन्छ ? यावत् विषयमा हेमाटोलोजिस्ट–अंकलोजिस्ट डा. ऋतु लामिछानेसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले  गरेको कुराकानी […]

‘तपाईंको क्यान्सर कुन स्टेजको हो ?’

तपाईंको क्यान्सर कुन स्टेजको हो ? रगत वर्ष–वर्षमा फेर्नुपर्छ, हो ? अनि बोनम्यारो दिनेलाई केही हुँदैन ? केमुले पोल्दैन ? ब्लड क्यान्सर के कारणले हुँदोरहेछ ? अक्सर धेरैले मलाई सोध्ने प्रश्न हुन् यी । आफू यो क्षेत्रको विज्ञ नभए पनि आफैंले भोगेको भएर यसबारे जाने–बुझेका कुरा प्रष्ट पार्दैछु । रक्त क्यान्सर विभिन्न प्रकारका हुन्छन्– एएलएल, […]

‘ब्लड क्यान्सर हुँदैमा जीवन समाप्त हुँदैन’

पछिल्लो समय खानपान तथा व्यस्त जीवनशैलीको कारणले मानिसमा क्यान्सरको समस्या बढ्दै गएको छ। शरीरका विभिन्न भागमा क्यान्सर हुने गरेको पाइन्छ। त्यो मध्ये एक हो ब्लड क्यान्सर। सामान्यतया रगत कम्पोजिसनको आधारमा हेर्दा प्रमुख तीन कोशिका हुन्छन्। रेड ब्लड सेल, ह्वाइट् ब्लड सेल र प्लेटेलेट्स। रगतमा ह्वाइट् ब्लड सेलको मात्रा धेरै बढेर इम्याचुअर सेल र ब्ल्याक सेल […]

के हो ब्लड क्यान्सर ? यस्ता छन् लक्षण र उपचार विधि

सविता सिंह ठकुरी हाम्रो शरीरको कुनै अंग र तन्तुहरुलाई पोषक तत्व प्रदान गर्नका लागि नशाहरु प्रभावित हुन्छन् । मानिसको शरीरमा लगभग पाँच लिटर रगत हुन्छ । उक्त रगतलाई सञ्चार गर्ने विभिन्न कार्यहरु भएका अरबौं रक्तकोशिकाहरु छन् । जुन जीवनको लागि महत्वपूर्ण छ । मानव शरीरमा तीन प्रकारका रगत हुन्छन् । रातो रक्तकोष, सेतो रक्तकोष र […]

१३औं साग स्वर्ण विजेता फुटबलर प्रिजेनलाई ब्लड क्यान्सर

१४ कात्तिक, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका फुटबल खेलाडी प्रिजेन तामाङलाई ब्लड क्यान्सर देखिएको छ । दुई महिनाअघि क्यान्सर पत्ता लागेपछि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालले भारत रेफर गरेको थियो । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा पहिलो चरणको किमो दिएपछि हाल उनी नेपाल फर्किएका छन् । अब दोस्रो चरणको किमो दिन फेरि […]

ब्लड क्यान्सर कसरी हुन्छ ? लक्षण र बच्ने उपाय

डाक्टरको सुझाव डा. प्रकाशनिधि तिवारी, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शरीरमा विभिन्न रक्तकोषिकाहरू हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका विभिन्न भागमा पुर्‍याउने काम गर्छ र अंगहरूलाई सक्रिय बनाउँछ । त्यस्तै, सेतो रक्तकोषले रोगप्रतिरोधी...

गोरखाका ब्लड क्यान्सर पीडित गणेशलाई गोर्खाली समाज अमेरिकाको सहयोग

गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।ब्लड क

ब्लड क्यान्सर हुने कारण, जोखिम र उपचार

सामान्यतया रगत कम्पोजिसनको आभारमा हेर्ने हो भने प्रमुख तीन कोशिका हुन्छन्। रेड ब्लड सेल, ह्वाइट् ब्लड सेल र प्लेटेलेट्स। रगतमा ह्वाइट् ब्लड सेलको मात्रा धेरै बढेर इम्याचुअर सेल र ब्ल्याक सेल देखापर्यो भने रगतको क्यान्सर हुन्छ। रगतको उत्पादन हुने प्रमुख ठाउँ बोनम्यारो हो, बोनम्यारोमा, इम्याचुअर र लिकेमिक सेलको मात्रा अधिक बढ्यो भने रगतमा क्यान्सर देखापर्छ। […]

क्यान्सर सर्वाइभर्स दिवसमा ब्लड क्यान्सरबारे विज्ञहरूको सुझाव

ब्लड क्यान्सरको उपचार नेपालमै सहज रुपमा हुने भन्दै विज्ञहरूले निराश हुनुनपर्ने बताएका छन् ।आइतबार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहित हुनुनपर्ने बताए । […]

रेडियम ब्यान्डका गायकलाई ‘ब्लड क्यान्सर’, सहयोगको अपिल

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीलाई ब्लड क्यान्सर भएको छ । दुई हप्ता अघि बिराटनगरमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित बी एण्ड सी पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गरिएको थियो ।  बी एण्ड सी अस्पालतले पनि काठमाडौं रेफर गरेपछि हाल उनको काठमाडौंमा उपचार भइरहेको छ । उनी हाल आइसीयूमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको बताइन्छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकार