सामान्यतया रगत कम्पोजिसनको आभारमा हेर्ने हो भने प्रमुख तीन कोशिका हुन्छन्। रेड ब्लड सेल, ह्वाइट् ब्लड सेल र प्लेटेलेट्स। रगतमा ह्वाइट् ब्लड सेलको मात्रा धेरै बढेर इम्याचुअर सेल र ब्ल्याक सेल देखापर्यो भने रगतको क्यान्सर हुन्छ। रगतको उत्पादन हुने प्रमुख ठाउँ बोनम्यारो हो, बोनम्यारोमा, इम्याचुअर र लिकेमिक सेलको मात्रा अधिक बढ्यो भने रगतमा क्यान्सर देखापर्छ। […]