नेपालमा कति बालबालिका क्यान्सरको जोखिममा छन् ? तथ्यांक पाउन सकिदैन । यद्यपि चिकित्सकहरुका अनुसार ब्लड क्यान्सरका कारण अस्पताल पुग्ने बालबालिकाको संख्या बढ्दो छ । खासमा बालबालिकालाई के कारणले ब्लड क्यान्सर हुन्छ ? यसको लक्षण के हुन्छ ? कुन अवस्थामा यसको उपचार संभव हुन्छ ? यावत् विषयमा हेमाटोलोजिस्ट–अंकलोजिस्ट डा. ऋतु लामिछानेसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी […]