ब्लड क्यान्सर कसरी हुन्छ ? लक्षण र बच्ने उपाय

डाक्टरको सुझाव डा. प्रकाशनिधि तिवारी, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शरीरमा विभिन्न रक्तकोषिकाहरू हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका विभिन्न भागमा पुर्‍याउने काम गर्छ र अंगहरूलाई सक्रिय बनाउँछ । त्यस्तै, सेतो रक्तकोषले रोगप्रतिरोधी...