तपाईंको क्यान्सर कुन स्टेजको हो ? रगत वर्ष–वर्षमा फेर्नुपर्छ, हो ? अनि बोनम्यारो दिनेलाई केही हुँदैन ? केमुले पोल्दैन ? ब्लड क्यान्सर के कारणले हुँदोरहेछ ? अक्सर धेरैले मलाई सोध्ने प्रश्न हुन् यी । आफू यो क्षेत्रको विज्ञ नभए पनि आफैंले भोगेको भएर यसबारे जाने–बुझेका कुरा प्रष्ट पार्दैछु । रक्त क्यान्सर विभिन्न प्रकारका हुन्छन्– एएलएल, […]