१३औं साग स्वर्ण विजेता फुटबलर प्रिजेनलाई ब्लड क्यान्सर

१४ कात्तिक, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका फुटबल खेलाडी प्रिजेन तामाङलाई ब्लड क्यान्सर देखिएको छ । दुई महिनाअघि क्यान्सर पत्ता लागेपछि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालले भारत रेफर गरेको थियो । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा पहिलो चरणको किमो दिएपछि हाल उनी नेपाल फर्किएका छन् । अब दोस्रो चरणको किमो दिन फेरि […]