बारले प्रधानन्यायाधीश राणाविरुद्ध भर्चुअल माध्यमबाट आन्दोलन गर्ने, सक्रिय नहुन चेतावनी

काठमाडौँ – कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ। सर्वोच्च अदालतको परिसरमा भौतिक रुपमा जम्मा भएर गर्दै आएको आन्दोलनलाई बारले अब भर्चुअल माध्यममा लैजाने भएको छ। कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर आफूहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए। बारले भर्चुअल माध्यमबाटै […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश सिफारिसमा सक्रिय बार नियुक्तिमा मौन

काठमाडौं । न्यायालय शुद्धीकरण लगायत ८ वटा माग राख्दै साताव्यापी आन्दोलन गरेको नेपाल बार एशोसिएशन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएपछि मौन छ । कार्की प्रधानन्यायाधीशमा सिफारिस भएसँगै बारले उठाएका अरु महत्वपूर्ण मागहरु आझेलमा परेका छन् । तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई सर्वोच्चबाट हटाउन आन्दोदन गरेको बारले फेरि प्रधानन्यायाधीश नियुक्तिका लागि आन्दोलन गर्नु र सिफारिस […]

फेरि सक्रिय हुने दाउमा प्रधानन्यायाधीश जबरा

पछिल्ला दिनमा बारको आन्दोलन प्रभावकारी हुन नसकेको र संसदमा आफू विरुद्ध महाभियोग दर्ता नहुने सम्भावना देखेका प्रधानन्यायाधीश जबरा प्रशासनिक र पदेन संलग्न हुने निकायमा सक्रिय हुने चाहना देखाइरहेका छन् ।

अदालतभित्रको गत्यावरोध हटाउन प्रधानन्यायाधीश जबरा सक्रिय, सबै पक्षसँग छलफल

काठमाडौं, २१ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतभित्रको अहिलेको गतिरोध हटाउनेगरि छलफलमा जुटेका छन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन् । तिहारको विदा हुनुभन्दा अघि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्नको लागि मात्रै इजलास राखेका थिए । न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश जबराको मार्गप्रशस्तको कुरा […]

राजनीतिक लबिइङ गर्दै जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सम्भावित महाअभियोगबाट बच्न राजनीतिक ‘लबिइङ’ मा लागेका छन् । आफूलाई हटाएर दोस्रो वरीयताका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन न्यायालयभित्र आन्दोलन चलिरहेको व्याख्या गर्दै जबरा आफ्नो सम्पर्कमा रहेका नेताहरूमार्फत राजनीतिक समर्थन जुटाउन सक्रिय बनेका हुन् ।