लयमा फर्किन लागेको न्यायालयमा फेरि भाँडभैलो मच्चाउन पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सक्रिय, बार आन्दोलन चर्काउन निवासमा गोप्य बैठक

काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलन कमजोर बन्दै गएको र न्यायालय लयमा फर्किन लागेको बेला पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले फेरि न्यायालयमा भाँडभैला मच्चाउनेगरि आफूलाई सक्रिय बनाएका छन् । आजमात्रै सर्वोच्च अदालतको फूलकोर्ट बैठक बसेर गोलाप्रथामा इजलास तोक्नेगरि नियामावली बनाउने सहमति भएसँगै जनताले अब न्यायालय सुचारु हुने विश्वास लिएका थिए । तर, बारको आन्दोलन […]