काठमाडौं, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो भूमिका अलिक सक्रिय बनाउन आग्रह गरेका छन् । पछिल्लो समय नेपाल बार एशोसिएशनले जबराको राजीनामा मागेर आन्दोलन गरेपछि न्यायालय कठिन अवस्थाबाट गुज्रिरहेको छ । न्यायको खोजीमा जनताले निकै सास्ती भोग्नुपरेको छ । बार र बेञ्चबीच दूरी बढ्दा यसको प्रत्यक्ष सेवाग्राही अर्थात् जनतालाई परिरहेको […]