काठमाडौं, ८ पुस । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई निरन्तरता दिने भएको छ । आज बारका सचिव अधिवक्ता मनोजकुमार चौधरीले एक विज्ञप्ती जारी गर्दै हरेक दिन विहान ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन जारी रहेको जनाएका छन् । र, उपत्यकामा रहेका सबै कानून व्यवसायीहरुलाई आन्दोलनमा सक्रिय सहभागी हुनको लागि पनि […]