प्रधानन्यायाधीश सिफारिसमा सक्रिय बार नियुक्तिमा मौन

काठमाडौं । न्यायालय शुद्धीकरण लगायत ८ वटा माग राख्दै साताव्यापी आन्दोलन गरेको नेपाल बार एशोसिएशन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएपछि मौन छ । कार्की प्रधानन्यायाधीशमा सिफारिस भएसँगै बारले उठाएका अरु महत्वपूर्ण मागहरु आझेलमा परेका छन् । तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई सर्वोच्चबाट हटाउन आन्दोदन गरेको बारले फेरि प्रधानन्यायाधीश नियुक्तिका लागि आन्दोलन गर्नु र सिफारिस […]

सम्बन्धित सामग्री

राजनीतिक स्वार्थमा अड्कियो प्रधानन्यायाधीश र न्यायाधीशको नियुक्ति

काठमाडौं : सर्वोच्च अदालतमा साउन २० गतेबाट प्रधानन्यायाधीशको पद रिक्त हुँदैछ। उमेरहदका कारण हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान लागेपछि प्रधानन्यायाधीश पद रिक्त हुन लागेको हो। उनी साउन २० गतेबाट इजलासमा बस्न पाउने छैनन्। संवैधानिक परिषदले प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, सत्ता र प्रतिपक्षको जोड घटाउले प्रधानन्यायाधीश नियुक्तिमा ढिलाई भएको हो।संविधानको धारा २८४ को उपधारा (३) मा भनिएको छ, ‘संवैधानि

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ नगरौं

न्यायपालिका राज्यको स्वतन्त्र एवं एक महत्वपूर्ण निकाय हो । मौलिक अधिकार र लोकतन्त्रको संरक्षण गर्ने अन्तिम अभिभावक हो । नेपालको इतिहासमै सबैभन्दा छोटो कार्यकाल अर्थात् ५० दिनका लागि प्रधानन्यायाधीश हुनुभएका हरिकृष्ण कार्कीको ६५ वर्षको उमेर हदका कारण श्रावण २० गतेदेखि नियमित अवकाशमा जाने हुँदा प्रधानन्यायाधीश रिक्त हुन लागेको हो । २१ जनाको दरबन्दी रहेको सर्वोच्चमा […]

प्रधानन्यायाधीश नियुक्तिमा जहिल्यै अलमल

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० देखि अवकाशमा जाँदैछन्। तर, सरकारले संवैधानिक व्यवस्थाअनुसार नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन। संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने व्यवस्था गरेको छ। तर, संवैधानिक व्यवस्था कार्यान्वयनतर्फ सरकारले ध्यान दिन सकेको देखिँदैन। यसैकारण बेलाबेलामा प्रधानन्यायाधीश पद रिक्त हुने […]

नयाँ प्रधानन्यायाधीश नियुक्तिमा सरकारको ढिलासुस्ती

काठमाडौं । सर्वोच्चमा प्रधानन्यायाधीश पद रिक्त हुनु १ महिना अगावै नियुक्ति गर्नुपर्ने संवैधानिक बाध्यता छ । तर, प्रधानन्यायाधीश नियुक्तिमा सरकारले ढिलाई गरेर सधैं संविधानको उल्लङ्घन गर्ने गरेको छ भने सर्वोच्चको नेतृत्व फेरि कायममुकायम प्रधानन्यायाधीशकै भरमा पुग्ने निश्चित भएको छ । संविधानको रक्षकबाट नै पटक पटक संविधान उल्लङ्घन हुँदै आएको छ । जुन कुराको पुष्टि हरेक […]

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ गरेपछि प्रधानमन्त्रीसँग ओली असन्तुष्ट

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्तिमा सत्ता गठबन्धनले चासो नदिएको बताएका छन्। उनले प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोखेका हुन्। आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले २३ महिनासम्म संवैधानिक परिषद्को बैठक नडाकेर सर्वोच्च अदालतलाई प्रधानन्यायाधीशविहीन बनाएको आरोप लगाए। ‘प्रधानन्यायाधीश चाहियो कि चा

प्रधानन्यायाधीश नियुक्तिका व्यवधान

काठमाडाैं । एक वर्षदेखि नेतृत्व विहीन हुन पुगेका कारण न्यायालयमा समस्याका चाङ थुप्रो परिसक्दासमेत प्रधानन्यायाधीश नियुक्तिमा राज्यले खासै संवेदनशीलता देखाउन सकेको छैन। गत वर्ष फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएपछि नेतृत्वविहीन भएको न्यायालयमा समस्याका चाङ थुप्रिँदै गएका छन्। राणाले निलम्बित अवस्थाबाटै अवकाश लिएको तीन महिना बितिसकेको भए तापनि नयाँ प्रधानन्यायाधीश नियुक्ति […]

खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्ति नहुने बताएका छन् । न्यायाधीश नियुक्तिमा योग्यता र क्षमता हेरिने उनको भनाइ थियो । कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिमा पारदर्शिता अपनाइने बताएका हुन् । ‘न्यायाधीश […]

‘प्रधानन्यायाधीश राणासहित ५ जनाले पदत्याग गर्नुपर्छ’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नै कारण संकटमा परेका छन् । राणाले आफ्नो व्यक्तिगत स्वार्थ र राजनीतिक नियुक्तिमा भाग खोजेर न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरु उनको विपक्षमा उभिएका छन् । राजधानी दैनिकले न्यायाधीशहरु राणाले मार्गप्रशस्त गरिदिनुपर्ने पक्षमा रहेको खबर छापेको छ । यही बीचमा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले भने राणासहित ५ न्यायाधीशले पदत्याग गर्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘न्यायपालिकामा अहिले देखिएको समस्या र अराजकता २८ असारको परमादेशको विकृत रुप भएकाले यस्तो ...

प्रधानन्यायाधीश राणाको ‘मार्गप्रशस्त’ खोजीमा सर्वोच्चकै न्यायाधीश

काठमाडौं, कार्तिक ८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नै कारण संकटमा पुगेका छन् । प्रधानन्यायाधीश राणाले आफ्नो व्यक्तिगत स्वार्थ र राजनीतिक नियुक्तिमा भाग खोजेर न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरू उनको विपक्षमा उभिएका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त’ नगरे इजलास बहिष्कार गर्नेसम्मको संकेत दिइसकेका छन् । प्रधानन्यायाधीश राणाले आफू चौतर्फी घेराबन्दीमा परेपछि आइतबार नेपाल […]

प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउने रणनीतिका साथ घेराबन्दी

काठमाडौं, २४ वैशाख । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा घेराबन्दीमा परेका छन् । उनी अदालत भित्र र बाहिर दुवैतिरबाट घेराबन्दीमा परेका हुन् । बाँके काँग्रेसका पूर्वसभापति गजेन्द्र हमालको मन्त्री नियुक्तिमा जबरालाई मुछियो । नाताले जेठान पर्ने हमालको नियुक्तिमा जबराको भूमिका रहेको चर्चा चल्यो । हमालले आजै पदबाट राजीनामा दिएका छन् । हमालसँग जोडेर उनको राजीनामा माग्ने […]