गण्डकी सरकारमा कसले कुन मन्त्रालय पाए ?

११ माघ, पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् । त्यस्तै नेकपा माओवादी …

सम्बन्धित सामग्री

कुशल भूर्तेल ‘उत्कृष्ट ब्याटर’ घोषित,अन्य कसले के पाए ?

काठमाडौं,१९ कार्तिक । नेपाली क्रिकेट टिमका ओपनर ब्याटसम्यान कुशल भूर्तेलले आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र टनोटको उत्कृष्ट ब्याटर घोषित भएका छन् । घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए। उनले आज ओमानविरुद्धको फाइनल खेलमा ३१ रन जोडेका थिए । नेपाल र ओमान दुवैले फाइनल जित्दै सन् २०२४ मा […]

स्याङ्जा–२ मा कसले कति मत पाए !

काठमाडौं, १५ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको स्याङ्जा–२ मा मतगणना जारी छ । नेपाली कांग्रेसका उपसभापति एवं उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै गएका छन् । प्राप्त मतपरिणाम अनुसार गुरुङले ५३ सय १४ मत प्राप्त गर्दा नेकपा एमालेकी सचिव पद्या अर्यालले ३९ सय ८७ मत पाएकी छिन् । राष्ट्रिय […]

लघु बीमाका लागि ७ कम्पनी घोषणा, क–कसले पाए लाइसेन्स ?

लघु बीमाका लागि ७ कम्पनी छनोट भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै लघु बीमाको लाइसेन्सका लागि ७ कम्पनी छनोट भएको जानकारी दिएको हो ।  प्राधिकरणको सूचना अनुसार लघु जीवन बीमा व्यवसायतर्फ ३ वटा कम्पनी र लघु निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनी लाइसेन्सका लागि छनोटमा परेका छन् । क–कसले पाउने भए लाइसेन्स ?लघुजीवन बीमा व्यवसाय१.गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. विराटनगर ७ मोरङ, प्रदेश १ ।२.क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. वीरेन्द्रनगर, सुर्खेत, कर्णाल

खप्तड लघुवित्तको आइपिओ बाँडफाँड, कसले कति कित्ता पाए

काठमाडौं, २० भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण […]

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसले कति पाए

काठमाडौं, २८ असार । हिमालयन हाइड्रोपावरको लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणको जारी गरेको धितोपत्रको प्राथमिक आईपीओ बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा १ करोड ७७ लाख ५४ हजार ३ सय कित्ता आवदेन परेको थियो । ति मध्ये १६ सय ११ आवेदकको आवेदन रद्द भए […]

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत पाए

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा टिकाराम खड्का र स्यानी चौधरीले अग्रता लिइरहेका छन् । खड्का र चौधरी दुवै नेकपा एमालेका हुन् । प्रमुखमा खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ४०५ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका जगधनी चौधरीले ६४१ मत […]

राष्ट्रिय सभा निर्वाचन : विजयी कसले कति पाए मतभार ?

न्युज अफ नेपाल, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ । १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ । आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए । कसले कति मतभार पाए ? […]

एमालेको पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्य कसले कति भोट पाए (सूचीसहित)

नेकपा एमालेको पदाधिकारीसहितको केन्द्रीय कमिटी घोषणा गर्दै १० औं महाधिवेशन सम्पन्न भएको छ । चितवनमा ६ दिनसम्म चलेको महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली चयन भएका छन् भने भीम रावल पराजित भए । यस्तै महाधिवेशनबाट ३०१ जनको केन्द्रीय कमिटी, निर्वाचन आयोग र लेखा आयोग पनि निर्वाचित गरियो । कसले कति मत पाए, सूची हेर्नुहोस्ः

नेकपा (एकीकृत समाजवादी)मा यी नेताले पाए संगठनको महत्वपूर्ण जिम्मेवारी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले पार्टीका गतिविधि अगाडि बढाउन नेताहरुलाई जिम्मेवारी बाँडफाड गरेको छ। शनिवार बसेको स्थायी कमिटीको बैठकले प्रदेश इञ्चार्जदेखि विभिन्न फाटहरुमा नेताहरुलाई जिम्मेवारी दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए। राष्ट्रिय कार्यकर्ता भेलाबाट नेतृत्व चयन गरिने भए पनि तत्कालका लागि संगठनात्मक गतिविधि अघि बढाउन जिम्मेवारी तोकिएको हो। क-कसले पाए प्रदेश…

नरेन्द्र मोदीको नयाँ मन्त्रिमण्डल : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री मोदीले १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्रीसहित थप ४३ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथ लिइरहँदा पुराना ७ मन्त्रीहरुको बढुवा गरेका छन् भने १२ जनालाई बिदा गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा बुधबारै विभागीय जिम्मेवारी दिइएको छ ।क्याबिनेट मन्त्रीहरु (केन्द्रीय मन्त्री) कसले के जिम्मेवारी पाए तलको सूची हेर्नुहोस् :नरेन्द्