काठमाडौं, २८ असार । हिमालयन हाइड्रोपावरको लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणको जारी गरेको धितोपत्रको प्राथमिक आईपीओ बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा १ करोड ७७ लाख ५४ हजार ३ सय कित्ता आवदेन परेको थियो । ति मध्ये १६ सय ११ आवेदकको आवेदन रद्द भए […]