नेकपा (एकीकृत समाजवादी)मा यी नेताले पाए संगठनको महत्वपूर्ण जिम्मेवारी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले पार्टीका गतिविधि अगाडि बढाउन नेताहरुलाई जिम्मेवारी बाँडफाड गरेको छ। शनिवार बसेको स्थायी कमिटीको बैठकले प्रदेश इञ्चार्जदेखि विभिन्न फाटहरुमा नेताहरुलाई जिम्मेवारी दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए। राष्ट्रिय कार्यकर्ता भेलाबाट नेतृत्व चयन गरिने भए पनि तत्कालका लागि संगठनात्मक गतिविधि अघि बढाउन जिम्मेवारी तोकिएको हो। क-कसले पाए प्रदेश…