नरेन्द्र मोदीको नयाँ मन्त्रिमण्डल : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री मोदीले १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्रीसहित थप ४३ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथ लिइरहँदा पुराना ७ मन्त्रीहरुको बढुवा गरेका छन् भने १२ जनालाई बिदा गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा बुधबारै विभागीय जिम्मेवारी दिइएको छ ।क्याबिनेट मन्त्रीहरु (केन्द्रीय मन्त्री) कसले के जिम्मेवारी पाए तलको सूची हेर्नुहोस् :नरेन्द्

सम्बन्धित सामग्री

मन्त्रिमण्डल बिस्तारसँगै सिंहदरबारमा चहलपहल

मन्त्रिमण्डल विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक/दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल बढेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको...

१४ महिनामै १३ पटक मन्त्रिमण्डल पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेको मन्त्रिमण्डल पुनर्गठन १३औं पुनर्गठन हो। यसअघि दाहालले १२ पटक मन्त्रिमण्डल पुनर्गठन गरिसकेका छन्। यसैगरी अहिलेसम्म उनले दुई पटक विश्वासको मत लिइसकेका छन्।...

मन्त्रिमण्डल पुनर्गठन: स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीले नै हेर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

मन्त्रिमण्डल पुनर्गठन, जसपाबाट तीन नयाँ मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट नयाँ तीनजनाको नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गरेका हुन्। भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र...

लुम्बिनीमा रोकियो मन्त्रिमण्डल विस्तार

बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार रोकिएको छ। सत्ता साझेदार दल कांग्रेसले मन्त्री बन्नेको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तार रोकिएको हो। कांग्रेसले पाउने पाँच मन्त्रालयमध्ये डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री बनिसकेका छन्। अन्य मन्त्रालयमा सहमति हुन बाँकी छ। बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खा मन्त्री बन्ने सहमति भए पनि बाँकी एकजना मन्त्री र […]

मन्त्रिमण्डल विस्तारमा देउवालाई सकस

काठमाडौं, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसहित मन्त्रिमण्डलका ६ जनाबाट सरकार चलाइरहेका छन् । २४ दिनयता मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । आज भोलि नै मन्त्रिमण्डल विस्तार हुने भन्दा भन्दै सकस परिरहेको छ । नेकपा एमालेबाट माधवकुमार नेपाल खेमा सरकारमा जानसक्ने भन्दै देउवाले पटक पटक मन्त्रिमण्डल विस्तारलाई टारेका छन् । नेपाल पक्ष एमाले विभाजन […]

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट […]

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट […] The post मन्त्रिमण्डल पूर्णता दिन सकस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भारतमा मन्त्रिमण्डल विस्तार अघि धमाधम मन्त्रीहरूले राजीनामा दिँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्दैछन् । दोस्रो कार्यकालमा उनले पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । मन्त्रिमण्डल विस्तारअघि आधा दर्जन केन्द्रीय मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।केन्द्रीय मन्त्री बाबुल सुप्रियोले मन्त्रिमण्डल फेरबदलअघि राजीनामा दिएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूलाई राजीनामा दिन भनेपछि राजीनामा दिएको जानकारी दिएका छन् ।त्यस्तै, केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले आफ्नो पदबाट राजीनामा दिएका छन् भने केन्द्रीय रस

पुनर्गठित मन्त्रिमण्डल : एमालेबाट को ‘इन’ को ‘आउट’ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल हेरफेर गरेका छन् । यसअघिको १८ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले पुनर्गठित मन्त्रिमण्डल १७ सदस्यीय बनाएका छन् । जसमा १२ नयाँ मन्त्री थपिँदा १३ ले विदावारी पाएका छन् । विदावारी पाउनेमा सबै एमालेका छन् । थपिएका १२ मध्ये १० जना जसपाका छन्  ।जसमा ३ उप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्रीसहितको १७ सदस्य रहेका छन् । यसअघि एकजना उपप्रधानमन्त्री रहेकोमा अव ती उपप्रधानमन्त्री भएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा, गृह