स्याङ्जा–२ मा कसले कति मत पाए !

काठमाडौं, १५ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको स्याङ्जा–२ मा मतगणना जारी छ । नेपाली कांग्रेसका उपसभापति एवं उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै गएका छन् । प्राप्त मतपरिणाम अनुसार गुरुङले ५३ सय १४ मत प्राप्त गर्दा नेकपा एमालेकी सचिव पद्या अर्यालले ३९ सय ८७ मत पाएकी छिन् । राष्ट्रिय […]