२५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ बाट व्यावसायिक विद्युत् उत्पादन सुरु

लमजुङ – लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । गत महिना विद्युत् परीक्षण उत्पादन सुरु गरेको आयोजनाले १७ मंसिरदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको हो । आयोजनाले भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपको समस्या झेल्दै विद्युत् उत्पादन सुरु गरेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए […]

सम्बन्धित सामग्री

२५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ बाट व्यावसायिक विद्युत उत्पादन सुरु

लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गरेको छ । गत महिना विद्युत् परीक्षण उत्पादन सुरु गरेको आयोजनाले १७ मंसिरदेखि  व्यावसायिक विद्युत उत्पादन सुरु गरेको हो । आयोजनाले भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपको समस्या झेल्दै विद्युत् उत्पादन सुरु गरेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए ।आयोजनाबाट ०७६  चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । प्रसारण लाइनको समस्या, कोरोना महाम

माथिल्लो दोर्दी ‘ए’ को २५ मेगावाट बिजुली दसैँभित्र राष्ट्रिय ग्रिडमा थपिने

लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी विद्युत उत्पादन परीक्षणको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली दसैँभित्र राष्ट्रिय प्रणालीमा जोडिने भएको छ। लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको सिभिल संरचना...

माथिल्लो दोर्दी ‘ए’ को विजुली जेठ अन्तिममा राष्ट्रिय प्रसारणमा जोडिने

लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रसारणमा जोडिने भएको छ । लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो ।संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी सुरुङमा परीक्षण सुरु गरेको हो । आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आय

२५ मेगावाट दोर्दी–ए को निर्माणकार्य प्रभावित

लमजुङमा निर्माण सम्पन्नको चरणमा पुगेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना पुनः कोभिड–१९ का कारण प्रभावित भएको छ । जेठ मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनामा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिएपछि निर्माणकार्य प्रभावित भएको हो ।आयोजनामा कार्यरत श्रमिकमध्ये ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो । श्रमिकहरूमा कोरोना संक्रमण पुष्टि भइसकेपछि […]

व्यावसायिक उत्पादन जेठदेखि

लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सुरुङमा परीक्षण सुरु गरेको छ । संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी परीक्षण सुरु गरेको हो ।अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी र त्यसपछिको कोरोना महामारीको असरका कारण निर्धारित समयभन्दा एक वर्ष बढी समय लगाएर आयोजना निर्माण सम्पन्न […]

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को सेयर रोकियो

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि निष्काशन गरेको शेयर रोकिएको छ । कोरोना भाइरसको संक्रमण जोखिमसँगै सरकारले लकडाउन गरेपछि सेयर निष्कासन पनि रोकिएको हो । आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि सेयर निष्काशन गरेको थियो । आगामी १५ गतेसम्मका लागि समयसिमा निर्धारण गरी निष्काशन भएको सेयर गत सोमबारदेखि रोकिएको आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए ।

प्रभावित र जिल्लावासीका लागि माथिल्लो दोर्दी ‘ए’ को सेयर

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि सेयर निष्कासन गरेको छ । आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लावासीका लागि सेयर निष्काशन गरेको हो । आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडले मंगलबारबाट सेयर निष्काशन गरेको आयोजना सञ्चालक राजेन्द्र वस्तीले बताए । सर्वसाधरण जिल्लाबासीका नाममा निष्काशन गरीएको सेयर आव्हानमा जिल्ला भित्रै १५ करोड रकम संकलन गर्ने आयोजनाको लक्ष्य छ ।

दोर्दी ‘ए’ ले सेयर निष्काशन गर्दै

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि सेयर निष्काशनको तयारीमा गरेको छ । आगामी चैत्र महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि सेयर निष्काशनको तयारी गरेको हो ।

माथिल्लो दोर्दी ‘ए’बाट चैतभित्रै विद्युत् उत्पादन

लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले चैत ३० गतेभित्र विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

दोर्दी ‘ए’ अन्तिम चरणमा

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यवसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको हो । लिवर्टी इनर्जी हाइड्रोपावरद्धारा प्रर्वद्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधिन सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको प्रर्वद्धित कम्पनीले जनाएको हो ।