दोर्दी ‘ए’ ले सेयर निष्काशन गर्दै

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि सेयर निष्काशनको तयारीमा गरेको छ । आगामी चैत्र महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि सेयर निष्काशनको तयारी गरेको हो ।

सम्बन्धित सामग्री

झापा ईनर्जीले आईपीओ निष्काशन गर्ने

झापा ईनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सिभिल क्यापिटल मार्केट सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा झापा ईनर्जी लिमिटेडका प्रबन्ध […]

चिलिमे ईन्जिनियरिङको सेयर निष्काशन सम्झौता

चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५ सय कित्ता साधारण शेयर प्रिमियममा सार्वजनिक निष्काशन गरिने भएको छ । उक्त कार्यको लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सिद्धार्थ क्यापिटलको कार्यालयमा चिलिमे ईन्जिनियरिङको […]

प्रभावित क्षेत्रका लागि दोर्दी–१ को सेयर निष्काशन

लमजुङमा निर्माण सम्पन्न हुने चरणमा रहेको दोर्दी–१ जलविद्युत आयोजना प्रवद्र्धक कम्पनीले प्रभावित क्षेत्रका लागि साधारण सेयर निष्काशन गरेको छ । आयोजना प्रवद्र्धक दोर्दीखोला जलविद्युत कम्पनीले प्रभावित क्षेत्रका लागि १० लाख ५४ हजार दुई सय ६० कित्ता सेयर निश्कासन गरेको हो ।दोर्दी गाउँपालिकाअन्तर्गत दोर्दी खोला करिडोरमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन अनुमतिका […]

आईपीओ निष्काशन गर्दै अपर सोलु

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणकाा लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता अर्थात ३३ करोड ७ लाख ५० हजार बराबरको सेयर जारी गर्न अनुमति माग्दै बोर्ड पुगेको छ ।कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ […]

मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

मुक्तिनाथ क्यापिटल लि.ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ