२५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ बाट व्यावसायिक विद्युत उत्पादन सुरु

लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गरेको छ । गत महिना विद्युत् परीक्षण उत्पादन सुरु गरेको आयोजनाले १७ मंसिरदेखि  व्यावसायिक विद्युत उत्पादन सुरु गरेको हो । आयोजनाले भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपको समस्या झेल्दै विद्युत् उत्पादन सुरु गरेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए ।आयोजनाबाट ०७६  चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । प्रसारण लाइनको समस्या, कोरोना महाम

सम्बन्धित सामग्री

माथिल्लो दोर्दी ‘ए’ बाट व्यावसायिक विद्युत उत्पादन सुरु

लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गरेको छ । गत महिना विद्युत परीक्षण उत्पादन सुरु गरेको आयोजनाले १७ मंसिरदेखी  व्यावसायिक विद्युत उत्पादन सुरु...

२५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ बाट व्यावसायिक विद्युत उत्पादन

लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गरेको छ । गत महिना विद्युत परीक्षण उत्पादन सुरु गरेको सो आयोजनामा गत शनिबारदेखि नै व्यावसायिक विद्युत उत्पादन सुरु भएको हो । आयोजनाबाट उत्पादित विद्युत १७ मंसिरदेखि व्यावसायिक प्रयोगमा आएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले जानकारी दिए । आयोजना र प्राधिकरणबीच व्यावसायिक […]