एमालेको चुनाव चिह्नमा कमल थापाको पार्टीले स्थानीय तह निर्वाचनमा लड्ने, के के भयो सहमति ?

काठमाडौं : नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गर्न सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै दलले तालमेलको निर्णय गरेका हुन्। राप्रपा नेपालका उम्मेदवारले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। सम्भव भएसम्मका ठाउँमा तालमेल गर्ने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार तालमेलका…

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : हृदयेश र रेशम चम्किँदा कमल शून्य !

काठमाडौं । स्थानीय तह निर्वाचनमा केही दल पहिलो पटक निर्वाचनमा सहभागी भएका थिए । तीमध्ये पनि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल, रेशम चौधरी पत्नी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालप्रति जनचासो बढी छ ।यसअघि स्वतन्त्र समूह गठन गरेर राजनीतिमा सक्रिय पूर्वमन्त्री त्रिपाठीले २०७४ सालको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्नबाट केही स्थानमा आफ्नो समूहका उम्मेदवार खडा गरेका थिए । जसमा उनीसहित केही