स्थगित क्याम्पसहरूमा एकै पटक चैत्र ३० गते स्ववियु चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति

काठमाडौं, २३ चैत । गत चैत ५ गते विभिन्न कारणले रोकिएका क्याम्पसहरुमा यही चैत ३० गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन हुने भएको छ । प्रमुख चार विद्यार्थी संगठनहरुबिच भएको सहमति अनुसार अब काठमाडौं उपत्यका सँगै देशैभरी रोकिएका त्रिविका आंगिक तथा सम्वन्धप्राप्त क्यामपसहरुमा चैत ३० गते एकैपटक चुनाव हुनेछ् । आज नेकपा एमाले निकटको (अनेरास्ववियु),नेपाली कांग्रेस […]

सम्बन्धित सामग्री

त्रिविको स्ववियु चुनाव समितिका सदस्य सचिवमाथि आक्रमण

१६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीमाथि आक्रमण भएको छ । बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले स्ववियु चुनाव हुन बाँकी क्याम्पसमा चुनाव गर्ने विषयमा विभिन्न विद्यार्थी संगठनसँग छलफल आयोजना गरेका थिए । सो छलफलमा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफूमाथि आक्रमण र अभद्र व्यवहार […]

स्ववियु चुनावको तयारीमा जुटे विद्यार्थी संगठन

३ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ । राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्दि्रत गतिविधि देखिन थालेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले घोषणपत्र तयारी र प्रचार-प्रसार समिति बनाइसकेको छ । नेविसंघका […]

स्ववियु चुनावमा भाग लिन विद्यार्थी संगठन तयार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा होमिन विद्यार्थी संघ–संगठन तयार देखिएका छन् । त्रिभुवन विश्वविद्यालयका अधिकारीसँग सोमबारको छलफलमा विद्यार्थी संघ–संगठनहरूले आफ्ना केही असहमति रहे पनि यसपटक जुनसुकै हालतमा स्ववियु चुनाव गर्नुपर्ने पक्षमा...

त्रिविका ३६ क्याम्पसमा  १३ वर्षदेखि भएन स्ववियु चुनाव

आधिकारिक स्ववियुका प्रतिनिधि नहुँदा क्याम्पसहरू विद्यार्थी संगठन र तिनका गुट झेल्दै हरेक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्ने व्यवस्था भए पनि त्रिभुवन विश्वविद्यालयका ३६ आंगिक क्याम्पसमा १३ वर्षदेखि हुन...

चैतभित्र स्ववियु चुनाव गराउने योजनामा छौं : उपकुलपति बाँस्काेटा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले ठूला विद्यार्थी संगठन एक ठाउँमा उभिन नसक्दा