वीरेन्द्रनगरमा एमालेलले लियो अग्रता

३१ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ ।सुरुमा कांग्रेसले अग्रता लिए पनि वडा नम्बर १ र १६ को २०० मतगणना हुँदा एमालेकी उम्मेदवार मोहनमाया ढकालले अग्रता लिएकी हुन् । ढकालले ११४ मत पाएकी छन् । उनकका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र खड्काले ८५ मत पाएका छन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत पाएका छन् […]

सम्बन्धित सामग्री

काठमाडौंको शंखरापुरमा राप्रपाले लियो अग्रता

काठमाडौँको शंखरापुर नगरपालिका प्रमुखको उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । यता उप मेयरमा भने काँग्रेसको अग्रता रहेको छ । वडा नं १, २, ३, ८ र ९ को परिणाम घोषणापछि राप्रपाले अग्रता लिएको हो । राप्रपाका रमेश नापितले २४ सय २९ मत पाएर अग्रता लिएका छन् । दोस्रोमा नेकपा एकीकृत समाजवादीका एलपी श्रेष्ठले २३ सय ८५ मत पाएका छन् । तेस्रोमा एमालेका कृष्णलाल बजगाईँले २३ सय २८ मत पाएका छन् । चौथोमा रहेका माओवादी केन्द्रका मधु केसीले २ हजार ३ मत पाएका छन् ।

राजेन्द्र लिङदेनको पालिकामा गठबन्धनले लियो अग्रता

झापा, १ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको गुहपालिका कचनकवल गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेस–एमालेको गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका कलेन्द्रप्रसादसिंह राजवंशीले ४८३ मतले अग्रता लिएका हुन् । राजवंशीले १२२७ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार अन्जरा आलमले ७५५ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । यसैगरी, माओवादीका उम्मेदवार बुद्धिप्रसाद नेपालले […]

तारकेश्वरमा काँग्रेसले लियो अग्रता

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । ३ हजार ८७२ मत गणना हुँदा काँग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले १ हजार ६३८ मतका साथ अग्रता लिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहोराले १ हजार ३५१ मत प्राप्त गरेको नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन् । यस्तै, उपप्रमुखमा […]

हेटौंडा उपमहानगरमा एमालेले लियो अग्रता

हेटौंडा उपमहानगरपालिकाको मत गणनाको प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेले अग्रता सुरुवात गरेको छ । प्रारम्भिक मत परिणाम अनुसार हेटौंडा १ बाट एमालेका मेयरका उम्मेदवारले अग्रता सुरुवात गरेको हो । २ सय...

बर्दियाका गुलरियामा काँग्रेसले अग्रता लियो

काठमाडौँ । बर्दियाका गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ। कुल १७१२ मत गणना हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पछि पार्दै काँग्रेसले अग्रता लिएको हो। काँग्रेसका मेयरका उम्मेदवार मुक्तिनाथ यादवले ९५४ मत ल्याउँदा एमालेका अमरबहादुर खड्काले ४५७ मत र माओवादी केन्द्रका गेहेन्द्रप्रसाद ढकालले १८७ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसका सावित्रा गौतमले ९५३ मत, […]

बर्दियाका गुलरियामा काँग्रेसले लियो अग्रता

बर्दियाका गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ। कुल १७१२ मत गणना हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पछि पार्दै काँग्रेसले अग्रता लिएको हो। काँग्रेसका मेयरका उम्मेदवार मुक्तिनाथ यादवले ९५४ मत ल्याउँदा एमालेका अमरबहादुर खड्काले ४५७ मत र माओवादी केन्द्रका गेहेन्द्रप्रसाद ढकालले १८७ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसका सावित्रा गौतमले ९५३ मत,एमालेकी टिकाकुमारी सामशेली मगरले ५९४ मत र माओवादीकी इन्दीरा सुवेदीले १८४ मत मात्रै ल्याएकी छिन्।

ललितपुरको बाग्मतीमा गठबन्धनले अग्रता लियो

ललितपुरको बाग्मती गाउँपालिकामा गठबन्धनले अग्रता लिएको छ। कुल ४१९ मत गणना हुँदा नेकपा एमालेलाई पछि पार्दै गठबन्धनले अग्रता लिएको हो । गठबन्धनबाट अध्यक्षमा नेपाली काँग्रेसका वीरबहादुर लोप्चनले २१६ मत ल्याउँदा एमालेका नवराज सञ्जेलले १९६ मत ल्याएका छन् ।उपाध्यक्षमा गठबन्धनबाट माओवादीका भक्तबहादुर दर्लामीले २११ मत र एमालेका नमुना दोङले १५३ मत ल्याएकी छिन् । यसअघि निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो ।

ब्रेन्टफोर्डलाई हराउँदै सिटीले लियो १२ अंकको अग्रता

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। लिगको उपाधि होडमा एकल अग्रता जारी राखेको सिटीले बुधवार ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलसँग स्पष्ट रुपमा १२ अंकको अग्रता बनाएको हो।सिटीले खेलमा रियाद महरेजको गोलमार्फत पहिलो हाफमा १-० को अग्रता लिएको थियो। आफ्नो सातौं खेलमा आठौं गोल गर्ने क्रममा महारेजले ४० औं मिनेट गोल गरेका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले ६९ औं मिनेटमा केविन डि ब्रुयनेले गोलमार्फत अग्रता दोब्बर बनाएको थियो

फ्रेन्ड्सको आत्मघाती गोलपछि मछिन्द्रलाई अग्रता

२४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार फ्रेन्डस क्लबसँगको खेलमा मछिन्द्र क्लबले अग्रता लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मछिन्द्रले ६६ औं मिनेटमा अग्रता लियो । फ्रेन्ड्सका खेलाडीले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगे । खेल जितेमा मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा कायम रहनेछ भने […]

भारतविरुद्ध नेपालले लियो अग्रता

नेपालले भारत विरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् ।उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् ।