ललितपुरको बाग्मतीमा गठबन्धनले अग्रता लियो

ललितपुरको बाग्मती गाउँपालिकामा गठबन्धनले अग्रता लिएको छ। कुल ४१९ मत गणना हुँदा नेकपा एमालेलाई पछि पार्दै गठबन्धनले अग्रता लिएको हो । गठबन्धनबाट अध्यक्षमा नेपाली काँग्रेसका वीरबहादुर लोप्चनले २१६ मत ल्याउँदा एमालेका नवराज सञ्जेलले १९६ मत ल्याएका छन् ।उपाध्यक्षमा गठबन्धनबाट माओवादीका भक्तबहादुर दर्लामीले २११ मत र एमालेका नमुना दोङले १५३ मत ल्याएकी छिन् । यसअघि निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो ।

सम्बन्धित सामग्री

सरकारले न्यायालयको हुर्मत लियो : ओली

ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् । एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेका जस्तो अवस्था पञ्चायत कालमा स...

सरकारले न्यायालयको हुर्मत लियो : ओली

ललितपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् । एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामन दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको उनले दाबी गरे । कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा […]

‘सरकारले न्यायालयको हुर्मत लियो’

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् । एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको उनले दाबी गरे ।  कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा […]

केपी ओली भन्छन्: सरकारले न्यायालयको हुर्मत लियो

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन्। एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामन दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन्। उनले अहिलेका जस्तो अवस्था पञ्चायतकालमा समेत नभएको दाबी गरे। कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा थुनेकेको मात्रै होइन, उनकी छोरी […]

बदला लिन स्कुटरमा हतियार राखेर प्रहरीलाई खबर !

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई प्रहरीले असार १३ मा पेस्तोलसहित नियन्त्रणमा लियो । प्रदेश–३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीमा २ राउण्ड गोली सहित पेस्तोल भेटिएको थियो ।अनुसन्धान गर्दै जाँदा सो पेस्तोल श्यामकृष्णको नभएको र अरुले नै स्कुटरको डिकीमा राखेर फसाएको थाहा भएको छ । पेस्तोल राखेर फसाएको आरोपमा प्रहरीले ललितपुरको लुभु घर भएका ४३ वर्षीय अनिल श्रेष्ठ र ५० वर्षका अख्खनदास श्रेष्ठलाई पक्राउ गरेको छ ।अनिल श्रेष्ठ ललितपुरस्

शहीद स्मारक सी डिभिजन लिगमा महावीरको छैटौँ जित

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा महावीरले छैटौँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा महावीरले ओएसीस क्लबलाई ३–० को गोलअन्तरले पराजित गरेको हो । महावीरको जितमा रोमन तामाङले २ तथा सुरज थारुले १ गोल गरे । खेलको २१ औँ मिनेटमा सुरजको गोलले महावीरले अग्रता लियो ।  खेलको ३५ औँ […]

शहीद स्मारक सी डिभिजन लिग : प्लानिङ र सानेपाबीचको खेलमा बराबरी

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबले अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा प्लानिङ र सानेपाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको तेस्रो मिनेटमा खेमराज तामाङको गोलसँगै सानेपाले अग्रता लियो । तर १२ औँ मिनेटमा प्लानिङका लागि दीपक श्रेष्ठले गोल गर्दैँ खेललाई […]

सी डिभिजन लिगमा मनोहरा र स्वयम्भूको बराबरी

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाइटेड क्लब र स्वयम्भू क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा मनोहरा र स्वयम्भू बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा अनिश महर्जनको गोलले स्वयम्भूले अग्रता लियो । तर, […]

लतिलपुरको भट्टेडाँडामा लियो क्लवको शिविर

काठमाडौं – मेडिकल एक्सचेञ्ज इन्टरनेशनल नेपालले ललितपुरको भट्टेडाँडामा आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन्।   अल्का अस्पताल र  लियो...