नुवाकोटको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति

अविरल वर्षाका कारण नुवाकोटकको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति पुर्याएको छ । मंगलबार तादी खोलामा  आएको बाढीबाट  नुवाकोट– १ का विभिन्न ठाउँमा क्षति पुर्याएको हो ।नेपाली काँग्रेस नुवाकोट – १  प्रदेश (ख) का सभापति रामजी पौडेलले बाढीले दुप्चेश्वर गाउँपलिकाको राउतबेँसीमा बस्तीमा सबेत क्षति पुगेको बताए । उनले राउतबेँसीमा खेती योग्य जमिन बगरमा परिणत भएको र पशु चौपाया  पनि बाढीले बगाएको पौडेलले बताए । यस्तै पन्चकन्या गाउँपालिका सिमरामा खेतीयोग्य जमीन खण

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल र सडकमा क्षति

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति पुर्याएको छ । लगातारको पानीका कारण आएको बाढीले मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो । पुलमा क्षति पुगेपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् । पानी पर्न रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताउनुभएको छ। त्यस्तै, बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा याताय...

पहिरोले क्षति पुर्‍याएको झोलुंगे पुल पाँच वर्षदेखि अलपत्र

सिमकोट – ०७६ सालमा आएको पहिरोले क्षति पुर्‍याएको सर्केगार्ड गाउँपालिका– २ को रिपगाड खोलामा निर्माण भएको झोलुंगे पुल अलपत्र छ। वडा, गाउँपालिका र अन्य सरोकारवाला निकायले मर्मत गरेर सो पुललाई सञ्चालन ल्याउनेतर्फ ध्यान नदिँदा हालसम्म अलपत्र अवस्थामा रहेको हो। सोही वडाको ल्याप्चेमा होटल व्यवसाय गर्दै आएका रतन फडेराले पुल अलपत्र अवस्थामा रहेको सबैले देख्ने गरेको […]

किन भत्किए हेवाका सबै पुल ? डिजाइन बद्ल्ने बेला भएको हो ?

फालेलुङ गाँउपालिकादेखि तमोरसम्म यो खोला जोडिने माझिटारसम्मका पुल बाढीले बगाएको छ । बाढीले अन्य खोलाका केही पुल बगाउनुका साथै क्षति गरेको छ । तर हेवाका सबै पुल बगाएको छ ।

बाढीले नुवाकोटको धानखेत बगायो, पुल भत्कायो

गएरातिदेखि परेको अविरल वर्षाले नुवाकोटका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले पुल र सडकमा क्षति पुर्‍याउनुका साथै खेतियोग्य जमिन समेत बगाएको छ ।  मानवीय क्षति  नभएपनि घरपालुवा जनावर...

बाढीले एउटा पुल बगायो, एउटामा क्षति

अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ ।

मेलम्चीको अस्थायी पुलमा क्षति

चौतारा : गएरातिको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुग्दा इन्द्रावती, पाँचपोखरी पुग्ने यातायात अवरुद्ध भएको छ। गत असार १ गते बाढीका कारण पक्की पुल भत्किएपछि त्यहाँ ह्युम पाइप हालेर अस्थाई पुल बनाइएको थियो। बुधवार राति पनि वर्षाकै कारण पुलमा क्षति पुगेपछि मेलम्चीका मेयर आइतमान तामाङ मर्मतका लागि…

भत्किए २६ पुल, क्षति एक अर्बनजिक

काठमाडौं, साउन ११। यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ । वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा […]

बाढीले बगायो बन्दै गरेको पुल

सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल सुनकाशी नदी आएको बाढीले बगाएको हो । २१० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर : पूर्णप्रसाद न्यौपाने/रासस