गएरातिदेखि परेको अविरल वर्षाले नुवाकोटका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ । बाढीले पुल र सडकमा क्षति पुर्याउनुका साथै खेतियोग्य जमिन समेत बगाएको छ । मानवीय क्षति नभएपनि घरपालुवा जनावर...
नुवाकोटको विदुर नगरपालिका–४ स्थित हरियाली धानखेत । जिल्ला सदरमुकाम र बाक्लो बस्तीको बिचमा स्थानीय किसानले लगाएको कृषिबालीले बजारक्षेत्रको समेत सौन्दर्ययता बढाएको छ ।
चिटिक्क परेका ढुंगेघर। फराकिला आँगन। गाउँको बीचैमा सुविधासम्पन्न मोटरबाटो। गाउँकै मुनि पायक परेको धानखेत। माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय। स्वास्थ्यचौकी र घरघरमा पुगेको छ इन्टरनेट। झट्ट हेर्दा लोभलाग्दो देखिने...
गल्याङ, २२ असार । स्याङ्जामा बहुउपयोगी फल किवीको व्यावसायिक खेती हुुन थालेको छ । किवीको मूूल्य र बजार राम्रो भएपछि यहाँका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च छ । फेदीखोला गाउँपालिका–१ कटुसस्वाराका कृषक शिव पराजुली ‘सुखानी’ लेमोर्डन कृषि फार्ममा गरेकोकिवी खेतीबाट मनग्य आम्दानी […]
मुगु । एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका र सोरु गाउपालिकाका का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् । अत्यधिक वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र अन्य सहायक खोलाहरू पानीको बहाव कर्णाली नदिको बहाव क्षेत्र बढदै गई ढुंगा, काठका ठूलाठूला मुडा बगाएर ल्याएपछि सयौँ रोपनी धानबाली […]
एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका–८ का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् । अत्याधिक वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र...
जुम्ला - सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइ खाने आधार सकिएको छ ।
विगतका वर्षहभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो । उनीहरु कात्तिक २ गते काट्ने तयारी गर्दै थिए । यद्यपि दशैँका कारण उनीहरुले धानबाली भण्डारण गर्न पाएका थिएनन् । दुर्भाग्यः एक दिनको पर्खाइले उनीहरुको जीउने आधार बगर बन्न प...
काभ्रे : धान रोपेको केही साता नबित्दै खेत बगरमा परिणत भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रका लहलह धानखेत बगरमा परिणत भएका हुन्।मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले सयौं रोपनीमा लगाएको धानबाली बाढीले पूरै नष्ट गरेको बताए। उनका अनुसार चाखोला फाँट, जैसीथोक फेदी फाँट, चनौटे फाँटलगायत क्षेत्रमा रोपिएको धान बगर बनेको छ।नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि चाखोलामा आएको बाढीले खेत बगर बनाएपछि यहाँका सयौं कि