बुटवल : राप्ती लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको बैरागीठाँटी खोलामा निर्माणाधिन पक्की प्रिस्ट्रेस पुल भत्किएको छ। मुसिकोट नगरपालिका वडा नम्बर ४ र १२ को सिमानामा निर्माणाधिन ३५ मिटर लामो पुल सोमवार बिहान साँख खोलाको बाढीले भत्किएको हो।
केही दिनभित्र सक्ने गरी निर्माणाधिन पुल बाढीले भत्काउँदा झण्डै ५ करोड बराबरको क्षति भएको…