पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जना पक्राउ

सर्लाही, १९ असार । घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । कबिलासी नगरपालिका–१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ सलेम्पुर बस्ने २५ वर्षीय राकेश राय र सोही ठाउँ बस्ने […]