सुन पसलमा चोरी गरेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ

२७ वैशाख, बुटवल । बुटवलको एक सुनचाँदी पसल चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको लखनउका ३५ वर्षीय मोहद जिशान खान, ३६ वर्षीय मोहसिन अब्दुल्लाह खान र २२ वर्षीय मोहम्मद सरिक रहेका छन् । बुटवल उपमहानगरपालिका–६ बीपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा १३ वैशाखमा करिब ३ […]

सम्बन्धित सामग्री

तीन करोडको सुन चोरीमा संलग्न ३ भारतीय नागरिक पक्राउ

बुटवलको एक सुन पसलमा चोरी गर्ने लुटेरालाइ रुपन्देही प्रहरीले पक्राउ गरी सर्वाजनिक गरेको छ। बुटवलको एक सुन पसलबाट ३ करोड बढीको गहना चोरी गर्ने ३ जना भारतीय नागरिकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।...