काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका भित्रको एक फर्निचर पसलमा दिन दहाडै चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरिरहेको अवस्थामा वडा नम्बर ९ काँडाघारीबाट उमेश पदैवा पक्राउ परेको प्रहरीको भनाइ छ । बिहिबार दिउँसो काँडाघारीको सनसीटी नजिकै रहेको तामाकोसी फर्निचरमा चोरी गर्दा गर्दै उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । उनको […]