तीन करोडको सुन चोरीमा संलग्न ३ भारतीय नागरिक पक्राउ

बुटवलको एक सुन पसलमा चोरी गर्ने लुटेरालाइ रुपन्देही प्रहरीले पक्राउ गरी सर्वाजनिक गरेको छ। बुटवलको एक सुन पसलबाट ३ करोड बढीको गहना चोरी गर्ने ३ जना भारतीय नागरिकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।...

सम्बन्धित सामग्री

बन्दुक देखाई लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ

बाँके प्रहरीले डाँका चोरीमा संलग्न दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ ।

झापाबाट दुईवटा राँगा चोर्ने भारतीय नागरिक पक्राउ

झापा : दुई वटा राँगा चोरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतका ग्रामपञ्चायत धनतोला आजाहारका महम्मद नाजिर रहेका छन्।झापा गाउँपालिका-४ का अमालो मियाँको घरमा रहेका राँगा चोरी भएको थियो। उनीमाथि थप अनुसन्धान जारी रहेको र चोरीमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।