अब पाइडल रिक्साको सट्टा ई–रिक्सा

नारायणगढ, १४ साउन । कुनै समय चितवनको मुख्य बजार नारायणगढ र भरतपुरको सडकमा यत्रतत्र गुड्ने पाइडल रिक्सा अहिले देख्न पाइदैन । साँझ होस् या बिहान, राति होस् वा दिउँसो, जुनसुकै समयमा पनि यात्रुको प्रतीक्षामा सडकका चोक–चोकमा भेटिने पाइडल रिक्सा अहिले खोज्दा पनि नभेटिने अवस्थामा पुगेका छन् । साँघुरा सडक र ठूला सवारीसाधन नजाने बाटोमा यात्रुको […]

सम्बन्धित सामग्री

स्काभेटरले तोडफोड गरी ई–रिक्सा नष्ट

खजुरा : नेपालगञ्ज उपमहानगरले नियन्त्रणमा लिएका अवैध रूपमा सञ्चालित ई-रिक्सा नष्ट गर्न शुरु गरेको छ। लामो समयदेखि ई-रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई-रिक्सा नष्ट गर्न थालेको हो।गत मङ्सिर १९ गतेदेखि अवैध रूपमा सञ्चालित ई-रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरले मङ्गलवार पाँच ई-रिक्सा नष्ट गरेको छ। आवश्यक कागजात नभएका ती ई-रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो। नष्ट गरिएका ई-रिक्सामा भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भ

बुटवलमा दर्ता नभएका ई–रिक्सा चलाउन नपाइने

काठमाडौं । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । बुटवलमा यसअघि दर्ता भएका एक हजार २ सय ५६ वटा ई–रिक्सा मात्रै चल्नेछन । दर्ता नगरी सञ्चालन भएका ई–रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका […]

बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक

बुटवल : बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको हो। अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सामात्रै चल्न पाउनेछन्। दर्ता नगरी सञ्चालन भएका ई-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र…

बुटवलमा दर्ता नभएका ई-रिक्सा चलाउन नपाइने

रुपन्देही - बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएकाे भन्दै यस्ताे निर्णय गरेकाे हाे । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएकाे छ ।  विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो । दर्ता नभएका ई-रिक्सा स...

नेपालगञ्ज उपमहानगरले ई–रिक्सा व्यवस्थापन गर्दै

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताए । उनका अनुसार, नगरमा सञ्चालित ई–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट […]

ट्रक र ई-रिक्सा ठोक्किँदा एक जनाको मृत्यु

बर्दिया । बर्दियामा ट्रक र ई(रिक्सा एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनीचोक नजिक पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको ई-रिक्सा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका–२ रानीपुरका पिउली […]

बैंकर शाह जनकपुरमा ई–रिक्सा चलाउँदै

जनकपुर, २० फागुन । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह जनकपुरमा नेपालको चर्चीत ब्यान्ड कुटुम्बका सदस्यलाई बसाएर ई–रिक्सा चलाउदै । उनी जनकपुरमा जारी साहित्य महोत्सबमा भाग लिन त्यहाँ पुगेका हुन् । तस्विरः अमित कुमार

भारतीय ई–रिक्सा चालक हत्या प्रकरणः पाँच जना पक्राउ

वीरगञ्ज– आपसी झगडा हुँदा फलामको रिन्चले टाउकोमा प्रहार गरेर वीरगञ्जमा एक भारतीय ई–रिक्सा चालकको हत्या भएको छ। भारत बिहारको वैशाली घर भइ हाल वीरगञ्ज महानगररपालिका–३ छप्कैया बस्ने ४५ वर्षका मुख्तार मियाँको हत्या भएको हो। मियाँको शव गत पुस २२ गते वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा फेला परेको थियो। अनुसन्धानको क्रममा उनको हत्या […]