काठमाडौं । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । बुटवलमा यसअघि दर्ता भएका एक हजार २ सय ५६ वटा ई–रिक्सा मात्रै चल्नेछन । दर्ता नगरी सञ्चालन भएका ई–रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका […]