बैंकर शाह जनकपुरमा ई–रिक्सा चलाउँदै

जनकपुर, २० फागुन । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह जनकपुरमा नेपालको चर्चीत ब्यान्ड कुटुम्बका सदस्यलाई बसाएर ई–रिक्सा चलाउदै । उनी जनकपुरमा जारी साहित्य महोत्सबमा भाग लिन त्यहाँ पुगेका हुन् । तस्विरः अमित कुमार

सम्बन्धित सामग्री

जनकपुरमा ई-रिक्साको अत्याधिक चाप

जनकपुर, कात्तिक २२ । प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्याधिक चापले पार्किङको समस्या हुन थालेको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो । नगरमा दर्ता नगरीएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन् । नगरमा अत्याधिक ई रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको […]

जनकपुरमा ई–रिक्साको चाप बढ्यो

प्रदेश २ को राजधानी जनकपुरधाममा ई रिक्साको अत्याधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो । नगरमा दर्ता नगरिएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन् । नगरमा अत्याधिक ई रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ । विशेष गरेर रामचन्द्र चोक र बस पार्क क्षेत्रमा सर्वसाधारणहरुलाई निकै समस्या हुने गरेको छ । नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाड

भाडामा रिक्सा चालकको मनपरी

जनकपुरधाम : धनुषाको जनकपुरमा भाडादर तोकिएको भए पनि विद्युतीय (ई) रिक्सा चलाउनेले मनपरी असुल्न थालेका छन् । चोक-चोकमा भाडादर उल्लेख गरिएको होर्डिङ बोर्ड ट्राफिक प्रहरीले राखिदिएको छ तर त्यसको कार