वीरगंज : वीरगंजमा शुक्रवार अटो तथा ई-रिक्सा चालकहरुले प्रदर्शन गरेका छन्। अटो रिक्सा व्यवसायी संघका अध्यक्ष अफजल अन्सारीको नेतृत्वमा वीरगंज महानगर कार्यालय अगाडि बिहान ११ बजेदेखि १२ बजेसम्म प्रदर्शन तथा नाराबाजी भएको हो।
महानगरले ई-रिक्सा दर्ता, रुट परमिटको लागि महँगो शुल्क लिन थालेको भन्दै चालकहरुले विरोध जनाएका हुन्। चालकहरुका अनुसार…