बुटवल : बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको हो।
अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सामात्रै चल्न पाउनेछन्। दर्ता नगरी सञ्चालन भएका ई-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र…