नेपालगन्जमा सोमबारदेखि एन्फा प्रेसिडेन्ट लिग हुने

नेपालगन्ज रंगशालामा सोमबारदेखि एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा सातवटा प्रदेशका लिग च्याम्पियन टोलीबीच पहिलो पटक नेपालगन्ज रंगशालामा प्रतिस्पर्धा हुने भएको हो ।प्रतियोगिताका बारेमा जानकारी दिन एन्फाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ आयोजना गरिएको एन्फा केन्द्रीय […]

सम्बन्धित सामग्री

एन्फा प्रेसिडेन्ट लिगको च्याम्पियन बन्यो स्टार सिटी कैलाली

स्टार सिटी, धम्बोझी, मनकामना र त्रिवेणीले राष्ट्रिय लिग खेल्नेनेपालगन्ज-एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली बनेको छ ।स्टार सिटी कैलालीले अपराजित यात्रालाई कायमै राख्दै १६ अंक जोडेर शीर्ष स्थानसहित एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन बनेको हो ।आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । […]

कैलालीको स्टार सिटी एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन

मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ।

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी क्लब विजयी

११ चैत, नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंकसहित स्टार सिटी […]

सैनिक युथले धम्बोझीलाई हरायो, स्टार सिटी र धादिङ समाजले अंक बाँडे

९ चैत, नेपालगन्ज । झापाको सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३-२ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालमा भएको खेलमा सैनिकको जितमा सुनिल खड्काले २०औं, सुशील लामाले ३३औं र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पुर्ण गुरुङले पाँचौ र बिसन गुरुङले ८० औं मिनेटमा […]

एन्फा प्रेसिडेन्ट लिग : लेकाली र सैनिक बराबरीमा

एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब, झापा र लेकाली युवा क्लब, जुम्लाबीचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुवै टोलीले लिगमा पहिलोपटक अंकको खाता खोलेका छन् ।

एन्फा प्रेसिडेन्ट लिग : लेकाली युवा क्लब र सैनिक फुटबल क्लबले खेले बराबरी

६ चैत, नेपालगञ्‍ज। सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार भएको खेलमा लेकाली र सैनिकले १(१ को बराबरी खेलेको हो । बराबरीपछि दुवै टोलीले लिगमा पहिलो एक अंक जोड्दै खाता खोलेका छन । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त […]

प्रेसिडेन्ट लिग : स्टार सिटीको लगातार जित

सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ ।

एन्फा प्रेसिडेन्ट लिग : धादिङ समाजको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा बागमती प्रदेश च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ।

एन्फा प्रेसिडेन्ट लिगमा बाँकेको धम्बोझी विजयी

३ चैत, नेपालगञ्ज । लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा विजयी सुरुवात गरेको छ । नेपालगञ्जमा भइरहेको लिगमा बाँकेको धम्बोझीले मंगलाबार गण्डकी प्रदेशको लिग विजेता त्रिवेणी युवा क्लबलाई १-० ले पराजित गरेको हो । नेपालगञ्ज रंगशालामा भएको खेलमा धम्बोझीका लागि पूर्णबहादुर गुरुङले निर्णायक गोल गरे । उनले ४२ औं मिनेटमा गोल […]

एन्फा प्रेसिडेन्ट लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने

२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आगामी चैतमा हुने भएको हो । एन्फाले आइतबार प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजिक गर्दै लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने जनाएको छ । प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल […]