प्रेसिडेन्ट लिग : स्टार सिटीको लगातार जित

सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ ।

सम्बन्धित सामग्री

एन्फा प्रेसिडेन्ट लिगको च्याम्पियन बन्यो स्टार सिटी कैलाली

स्टार सिटी, धम्बोझी, मनकामना र त्रिवेणीले राष्ट्रिय लिग खेल्नेनेपालगन्ज-एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली बनेको छ ।स्टार सिटी कैलालीले अपराजित यात्रालाई कायमै राख्दै १६ अंक जोडेर शीर्ष स्थानसहित एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन बनेको हो ।आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । […]

कैलालीको स्टार सिटी क्लबले जित्यो एन्फा प्रेसिडेन्ट कपको उपाधि

१५ चैत, नेपालगञ्ज । कैलालीको स्टार सिटी युवा क्लबले नेपालगञ्जमा सञ्चालित एन्फा प्रेसिडेन्ट लिग– २०७७ को  उपाधि जितेको छ । आइतबार नेपालगञ्ज रंगशालामा सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब, लमजुङलाई ३–२ ले …

एन्फा प्रेसिडेन्ट कप : स्टार सिटी एक खेल लगावै च्याम्पियन

१४ चैत, नेपालगन्ज । सुदूरपश्चिमको स्टार सिटी युवा क्लब एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ । शुक्रबार भएको खेलमा प्रदेश २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब …

कैलालीको स्टार सिटी एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन

मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ।

रूपबहादुरको ५ गोल

कैलालीको स्टार सिटी युवा क्लबले बिहीबार एन्फा प्रेसिडेन्ट लिग फुटबलमा कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई ७–१ को फराकिलो अन्तरले हराएको छ ।

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी क्लब विजयी

११ चैत, नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंकसहित स्टार सिटी […]

सैनिक युथले धम्बोझीलाई हरायो, स्टार सिटी र धादिङ समाजले अंक बाँडे

९ चैत, नेपालगन्ज । झापाको सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३-२ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालमा भएको खेलमा सैनिकको जितमा सुनिल खड्काले २०औं, सुशील लामाले ३३औं र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पुर्ण गुरुङले पाँचौ र बिसन गुरुङले ८० औं मिनेटमा […]

स्टार सिटी र धादिङको सहज जित : RajdhaniDaily.com -

स्टार सिटी र धादिङको सहज जित: RajdhaniDaily.com | नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलाली र धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन् । शनिबार नेपालगन्ज रंगशालामा स्टार -

स्टार सिटी प्रेसिडेन्ट लिगको शिर्ष स्थानमा

नेपालगंज : कैलालीको स्टार सिटी युवा क्लब एन्फा प्रेसिडेन्ट लिग फुटबलको शिर्ष स्थानमा पुगेको छ। शनिबार नेपालगंज रंगशालामा स्टार सिटी धम्बोझीलाई ३–१ ले पराजित गर्दै शिर्ष स्थानमा पुगेको हो।जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ। स्टारले लगातार तीन खेल खेल्दै ९ अंक जोडन सफल भएको छ। शनिबार स्टारको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।स्टारका लागि रुप बहादुर लामाले ४१ औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६ औं मिनेटम

प्रेसिडेन्ट लिग : सुदूरपश्चिमको विजयी सुरुआत

नेपालगन्जमा सोमबारदेखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगितामा सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले विजयी सुरुआत गरेको छ ।