कैलालीको स्टार सिटी एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन

मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ।

सम्बन्धित सामग्री

एन्फा प्रेसिडेन्ट लिगको च्याम्पियन बन्यो स्टार सिटी कैलाली

स्टार सिटी, धम्बोझी, मनकामना र त्रिवेणीले राष्ट्रिय लिग खेल्नेनेपालगन्ज-एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली बनेको छ ।स्टार सिटी कैलालीले अपराजित यात्रालाई कायमै राख्दै १६ अंक जोडेर शीर्ष स्थानसहित एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन बनेको हो ।आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । […]

एन्फा प्रेसिडेन्ट कप : स्टार सिटी एक खेल लगावै च्याम्पियन

१४ चैत, नेपालगन्ज । सुदूरपश्चिमको स्टार सिटी युवा क्लब एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ । शुक्रबार भएको खेलमा प्रदेश २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब …

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी क्लब विजयी

११ चैत, नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंकसहित स्टार सिटी […]