सैनिक युथले धम्बोझीलाई हरायो, स्टार सिटी र धादिङ समाजले अंक बाँडे

९ चैत, नेपालगन्ज । झापाको सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३-२ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालमा भएको खेलमा सैनिकको जितमा सुनिल खड्काले २०औं, सुशील लामाले ३३औं र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पुर्ण गुरुङले पाँचौ र बिसन गुरुङले ८० औं मिनेटमा […]

सम्बन्धित सामग्री

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी क्लब विजयी

११ चैत, नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंकसहित स्टार सिटी […]

सुदूरपश्चिमको अपराजित यात्रा कायमै

नेपाल समाचारपत्र, बाँके । बागमती प्रदेशको धादिङ समाजलाई बराबरी रोक्दै सुदूरपश्चिमको स्टार सिटी युवा क्लब नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा कायमै रहेको छ । लगातार तीन खेल जितेको सुदूरपश्चिमले बागमतीसँग अन्तिम समयमा गोल गरेर १÷१ बराबरी गरेपछि लिगको शीर्ष स्थानमा यथावत रह्यो । प्रतियोगिताकै प्रतिस्पर्धात्मक खेलमा बागमतीले उमेश राईले ५३ मिनेटमा […]

स्टार सिटी र धादिङको सहज जित : RajdhaniDaily.com -

स्टार सिटी र धादिङको सहज जित: RajdhaniDaily.com | नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलाली र धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन् । शनिबार नेपालगन्ज रंगशालामा स्टार -