एन्फा प्रेसिडेन्ट लिग : धादिङ समाजको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा बागमती प्रदेश च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ।

सम्बन्धित सामग्री

धादिङ समाजको फराकिलो जित

बाँके, (नेस) एन्फा प्रेसिडेन्ट लिग–२०७७ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले फराकिलो जित हात पारेको छ। धादिङ समाजले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको हो । विजयी टिमका लागि कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी ‘म्यान अफ द […]