एन्फा प्रेसिडेन्ट लिग : लेकाली युवा क्लब र सैनिक फुटबल क्लबले खेले बराबरी

६ चैत, नेपालगञ्‍ज। सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार भएको खेलमा लेकाली र सैनिकले १(१ को बराबरी खेलेको हो । बराबरीपछि दुवै टोलीले लिगमा पहिलो एक अंक जोड्दै खाता खोलेका छन । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त […]

सम्बन्धित सामग्री

एन्फा प्रेसिडेन्ट लिग : लेकाली र सैनिक बराबरीमा

एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब, झापा र लेकाली युवा क्लब, जुम्लाबीचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुवै टोलीले लिगमा पहिलोपटक अंकको खाता खोलेका छन् ।

धादिङ समाजको फराकिलो जित

बाँके, (नेस) एन्फा प्रेसिडेन्ट लिग–२०७७ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले फराकिलो जित हात पारेको छ। धादिङ समाजले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको हो । विजयी टिमका लागि कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी ‘म्यान अफ द […]

एन्फा प्रेसिडेन्ट लिग : धादिङ समाजको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा बागमती प्रदेश च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ।