ट्रम्पका फेसबुक र ट्वीटर अकाउन्टमा प्रतिबन्ध

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले अस्थायीरुपमा ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् । सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए । ट्रम्पले बारम्बार निर्वाचनमा […]

सम्बन्धित सामग्री

टिकटक प्रतिबन्ध र नियमनको बाटो

आफ्ना नेता–कार्यकर्ताले प्रतिस्पर्धीलाई लक्षित गरी गाली–बेइज्जती, धाक–धम्की, अश्लील हर्कत र भ्रम फैलाउँदा स्वाद मान्ने तर उस्तै प्रहार आफूमाथि हुँदा सामाजिक सञ्जाललाई दोषी देख्ने नाजायज राजनीतिक संस्कारले नियन्त्रण गर्न सकिने अपराधलाई पनि खुला छाडेको छ ।

श्रीलंकामा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा त्यहाँ सामाजिक सञ्जाल चलाउन बन्देज गरिएको हो । कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शन रोक्न फेसबुक, ट्वप्टर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाईएको छ ।श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै शनिबार साँझ देशैभर ३६ घन्टे कर्फ्यू लगाइएको थियो ।प्रदर्शनमा सहभागीता कम गराउँदै लैजान सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईएको बताईएपनि कहिलेसम्म प्रतिबन्ध कायम रहन्छ भन्ने खुलेको छैन ।

रुसको इन्टरनेट छिट्टै चीनकै जस्तो मोडलतिर

रुसी नागरिकहरूमा हाल अमेरिकी प्रविधि प्लेटफर्महरु फेसबुक, ट्वीटर र गुुगलमाथि आफ्नो पहुँच राख्न छुट छ । यद्यपि उनीहरुमाथि चीनको इन्टरनेट मोडलको विशेषता जस्तै सेन्सरसिप र प्रतिबन्ध भने लाग्दै आएको छ । युक्रेनमाथि रुसको अतिक्रमणले यो मुलुक बढ्दो रुपमा एक्लिन थालेको छ । जसले उसको विश्वव्यापी वेबमाथिको उपस्थिति शून्य हुन सक्ने खतरा छ ।शुक्रबार रुसमाथिको प्रतिबन्धले युक्रेनमाथि लडाइ र कडाइ झनै बढ्दै गएको छ । यहीबीचमा रुसी सरकारले पनि फेसबुकमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । फेसबुक देशमा ठूल

रुसले लगायो, फेसबुक-ट्वीटर – युट्युबमा प्रतिबन्ध

रुस–युक्रेन युद्धको बीचमा  देशमा ट्वीटर र युट्युबसँगै फेसबुक बन्द गरेको छ । यी सोशल मिडिया प्लेटफर्महरू रूसी कम्पनीहरूप्रति भेदभावपूर्ण मनोवृत्ति अपनाएको आरोप लगाइएको छ। यसै क्रममा फेसबुकले जारी गरेको विज्ञप्तिमा रुसले आफ्नो निर्णयबाट जनतालाई भरपर्दो जानकारीबाट वञ्चित गरेको बताएको छ । अक्टोबर २०२० देखि फेसबुक विरुद्ध भेदभावका २६ वटा घटना भएका छन्। यो जानकारी रुसी […]

रुसमा फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध

२१ फागुन, काठमाडौं । रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो । रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । यहाँका लाखौं मानिसहरु […]

गलत समाचारमा रोक लगाउन भारतद्वारा फेसबुक, ट्वीटर र गुगललाई पुनः ताकेता

नयाँदिल्ली । भारतीय अधिकारीहरुले आफ्ना प्लेटफर्ममा गलत सूचनालाई प्रतिबन्ध लगाउन पुनः फेसबुक, ट्वीटर गुगललाई निर्देशन दिएका छन् । भारतको सूचना तथा प्रसारण मन्त्रालयले ती तीन अमेरिकी सूचना प्रविधि कम्पनीका प्रतिनिधिलाई बोलाएर गलत समाचारलाई रोक लगाउन उदासिन भएको भन्दै आलोचना गरेको छ । फेक न्यूजमा कडाइ नगर्दा सरकारले त्यस्ता सामाग्रीलाई रोक्न कदम चाल्नुपरेको गुनासो सरकारी अधिकारीले […]

फेसबुक र ट्वीटरका सीईओविरुद्ध मुद्दा हाल्दै डोनाल्ड ट्रम्प

आफूलाई सोसल मिडिया प्लाटर्फमहरुले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको ढोका ढक्ढकाउने भएका छन् । आफूलाई प्रतिबन्ध लगाउने निर्णको विरुद्धमा ट्रम्पले फेसबुक र त्यसका सीईओ मार्क जुकरबर्ग, ट्वीटर र त्यसका सीईओ ज्याक डोर्सी तथा …

ट्रम्पद्वारा फेसबुक, ट्वीटर र गुगलविरुद्ध रिट दर्ता, संस्थापकलाई कारबाहीको माग

मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गर्नुभएको हो ।

ट्रम्प बाइडेनको सपथ समारोहमा सहभागी नहुने

एजेन्सी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने भएका छन् । ट्रम्पले ट्वीटरमार्फत सफत समारोहमा सहभागी नहुने जानकारी दिएका छन् । बुधबार उनका समर्थकहरुले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि सामाजिक सञ्जालमा ट्रम्पमाथि प्रतिबन्ध लगाइएको थियो । तर १२ घण्टापछि ट्वीटरले उनीमाथिको प्रतिबन्ध हटाएको छ भने फेसबुक, इन्स्टाग्राम लगायतले भने अनिश्चितकालिन प्रतिबन्ध जारी राखेका छन् ।ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले तत्काल एउटा भिडियो