ट्रम्प बाइडेनको सपथ समारोहमा सहभागी नहुने

एजेन्सी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने भएका छन् । ट्रम्पले ट्वीटरमार्फत सफत समारोहमा सहभागी नहुने जानकारी दिएका छन् । बुधबार उनका समर्थकहरुले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि सामाजिक सञ्जालमा ट्रम्पमाथि प्रतिबन्ध लगाइएको थियो । तर १२ घण्टापछि ट्वीटरले उनीमाथिको प्रतिबन्ध हटाएको छ भने फेसबुक, इन्स्टाग्राम लगायतले भने अनिश्चितकालिन प्रतिबन्ध जारी राखेका छन् ।ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले तत्काल एउटा भिडियो

सम्बन्धित सामग्री

इतिहासकै उच्च तहमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप: डोनाल्ड ट्रम्प

म्यानहटन ग्रान्ड जूरीले अभियोग लगाउन मतदान गरेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसबारे प्रतिक्रिया दिदै यो घटना इतिहासको उच्चतम स्तरमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप बताएका छन् । उनले भनेका छन् – ‘यो इतिहासकै उच्च तहमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप हो।’ ट्रम्प टावरको सुनौलो एस्केलेटरबाट आफू ओर्लिएदेखि नै र आफूले अमेरिकाको राष्ट्रपतिको रूपमा सपथ […]

राष्ट्रपति बने लगत्तै जो बाइडेनले ट्रम्प प्रशासनका केही नीति उल्टाइ दिए

अमेरिकी राष्ट्रपति पदको सपथ ग्रहण गरे लगत्तै जो बाइडेनले निवर्तमान राष्टपति डोनाल्ड ट्रम्पले लिएका केही नीति उल्टाइ दिएका छन् । उनले पहिलो दिनमै १५ वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।...

यसरी बिदा भए ट्रम्प, यसरी आउँदैछन् बाइडेन (फोटोफिचर)

एजेन्सी । जो बाइडेनले सपथ लिन अब दुुई घण्टा पनि बाँकी छैन । (नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा, अमेरिकी समयअनुसार १२ बजे दिउँसो ) बाइडेनले सपथ लिनेछन् । त्यसैले क्यापिटल हिलस्थित अमेरिकी संसद् भवन भव्य देखिएको छ । विगतमा जस्तो विशिष्ट पाहुना र सर्वसाधारणको ठूलो उपस्थित भने हुनेछैन किनकि अमेरिकामा कोरोना भाइरस महामारीले उग्र रुप लिइरहेको छ र ४ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।सिमित पाहुनामात्रै संसद् भवनमा बाइडेनको सपथ नियाल्न उपस्थित छन् । त्यस्तै १ सय ५० वर्षमा पहिलोपटक अमेरिकी राष्ट्रपति

अमेरिकाको भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी

राष्ट्रपति निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका अनेकौं निर्णयहरु उल्ट्याउन चाहेका छन् । पहिलो दिन नै ट्रम्प प्रशासनका निर्णयहरु उल्ट्याउने उनको तयारी छ । मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको निर्माण कार्य रोक्ने र ईस्लामिक देशका नागरिकमाथि लागेको भ्रमण प्रतिबन्ध हटाउने उनको तयारी छ । अमेरिकी समयअनुुसार बुधबार दिउँसो सपथ लिएपछि उनले मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको काम रोक्न आदेश दिनेछन् । डोनाल्ड ट्रम्पले यस पर्खाल निर्माणलाई प्राथमिकतामा राखेका थिए । त्

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका छन् । निवर्तमान हुँदै गरेका राष्ट्रपति ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका हुन्  । विदाई भाषणमा ट्रम्प र उनकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिएका छन् ।यद्यपि, ट्रम्पले आफ्नो विदाई भाषणमा आफ्नो फिर्तीको संकेत गरेका छन् ।उनले नयाँ प्रशासनलाई बधाई दिँदै केही नयाँ काम गर्ने आधारहरु रहेको बताएका छन् । नवनिर्वाच

ह्वाइट हाउस छाड्ने तयारीमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अर्थात् २० जनवरीमा बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जाने एजेन्सीहरूले बताएका छन् ।  सत्ता हस्तान्तरणको योजनासँग सम्बन्धित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बुधबार बिहानै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरिरहेको बताएका हुन् । ट्रम्पले आधिकारीक रुपमा ह्वाइट हाउस छाड्ने विषय अहिलेसम्म जानकारी दिएका छैनन् । उनले राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई अहिलेसम्म बधाई पनि दिएका छैन...

बाइडेनको सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति रहने

एजेन्सी । अमेरिकी नवनिर्वाचि राष्ट्रपति जो बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । सुरक्षा व्यवस्थाका लागि हज्जारौं नेशनल गार्डका जवानहरु तैनाथ गर्ने तयारी गरिएको छ । समाचार एजेन्सी रोयर्टसका अनुसार ट्रम्प समर्थकहरुले कुनै आक्रमण गर्न सक्ने आंकलन गर्दै सुरक्षा व्यवस्था कडा गरिएको हो । त्यसका लागि सुरक्षाका थुप्रै घेरा बनाइएको जनाइएको छ ।ट्रम्पमाथि दोश्रोपटक महाअभियोग लगाइएपछि उनका समर्थकहरु हिंस्रक हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पार

सपथमा ट्रम्प नआउने खबरको बाइडेनले गरे स्वागत

बहिगर्मनको संघारमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेन र नयाँ उपराष्ट्रपति हमला ह्यारिसको सपथ कार्यक्रममा उपस्थित नहुने घोषणा गरिसकेका छन् । यद्यपी, ट्रम्प प्रशासनका उपराष्ट्रपति माइक पेन्स भने यो कार्यक्रममा उपस्थित हुनेछन् । पेन्सले सपथमा उपस्थित हुने निर्णय लिएको शनिबार एनबिसी र रोयटर्समा प्रकाशित...

‘ट्रम्पलाई राष्ट्रपति बनेको विश्वास नै लागेन, साथीको पत्नी मन पर्छ’

२२ पुस, काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि हैरान थिए र उनी आफैंलाई आफ्नो जितमा विश्वास थिएन । यसका साथै हृवाइट हाउसमा आफ्नो सपथ समारोहका दौरान पनि डराएको महसुस भएको थियो । यो दाबी एक नयाँ किताबमा गरिएको छ । पत्रकार माइकल वुल्फले आफ्नो किताब 'फायर एण्ड फ्युरीः इनसाइड …